• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बच्चा गफ...


स्कूल बसमा ड्राइभर भन्दा पछाडी बसेको
एउटा बच्चा एक्लै गफ
गरि रहेको थियो
यदि मेरो मम्मी हत्तिनी अनि बाबा
हात्ती भएको भए...
म सानु हाथी हुन्थे
यदि मेरो मम्मी बघिनी अनि बाबा
बाघ भएको भए...
म सानु बाघ हुन्थे tl|
यदि मेरो मम्मी चरी अनि मेरो बाबा चरा
भएको भए...
म सानु चरा हुन्थे
बच्चाको फतफत सुनेर ड्राइभर लाइ रिस उठेछ
ड्राइभर:यदि तेरी आमा बोक्सी र तेरो बाउ
चोर भएको भए के हुन्थिस नि ?tl?
बच्चा: म पनि स्कूल बसको ड्राइभर हुन्थे